२४ घण्टामा थप ६ सय ९७ जना डिस्चार्ज, संक्रमण मुक्त हुनेको संख्या ११ हजार नाघ्यो

काठमाडौं, ३१ असार । पछिल्लो २४ घण्टामा थप ६ सय ९७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु डिस्चार्ज भएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here