उपत्यकामा थप तीन जना कोरोना संक्रमित थपिए

काठमाडौं, ४ असार । काठमाडौं उपत्यकामा तीन जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएको बताए ।

संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा काठमाडौंको १ र ललितपुरको २ जना थपिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here