१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २६ साउन । नेपाल राष्ट्र बैंकले १० करोड रुपैयाँको ट्रेजरी बिल विक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट साउन २६ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक २५ गते परिपक्व हुनेछ। उक्त बोलकबोल सोमबार दिउँसो तीन बजे खुला गरिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here