नेपाल वायुसेवाको हङकङ उडानको तालिका परिवर्तन

काठमाडौं, २३ भदौं । नेपाल वायुसेवा निगमले काठमाडौ–हङकङ–काठमाडौंको उडान तालिका परीवर्तन गरेको छ ।

यसअघि तय गरेको भदौ २४ गतेको काठमाडौ–हङकङ–काठमाडौंको उडान तालिका परिर्वतन गरेको हो ।

उक्त उडान तालिका नागरिक उड्डयन विभाग हङकङको निर्देशानुसार परिवर्तन भएको निगमले सूचनामा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here