काठमाडौं उपत्यकामा ३१०७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ५ कात्तिक । काठमाडौं उपत्यकामा ३१०७ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २३९१ , ललितपुरमा ५४३ र भक्तपुरमा १७३ जनालाई कोरोना संक्रमण देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here