सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २० कात्तिक । विहिवार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको छ ।

बुधवार प्रतितोला ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य विहिवार १०० रुपैयाँ घट्दै प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

आज चाँदीको मूल्य भने बढ्यो । बुधवार प्रतितोला १२ यस ५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा विहिवार ५ रुपैयाँ बढ्दै प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here