ललितपुरको बालकुमारीमा आगलागी

साङ्केतिक चित्र

काठमाडौं । ललितपुरको बालकुमारीमा भीषण आगलागी भएको छ । ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो ।

आगलागी के कारणलेभयो भन्ने कुरा खुल्न सकेको छैन् । आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here