थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

काठमाडौं, ५ मंसिर । कोरोना संक्रमणबाट नेपालमा एकै दिन २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २२ जना संक्रमितको मृत्यु भएको हो । यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १ २९८ पुगेको छ ।

यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here