विश्वमा कोरोनाः संक्रमितको सख्या ६ करोड ३५ लाख नाघ्यो, साढे १४ लाखको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ९६ हजार ८९२ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ३५ लाख ८९ हजार ९७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा ७ हजार ६९७ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ लाख ७३ हजार ९२७ जना पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here