प्रधानमन्त्रीको कदम गलत छः वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिस्ट पाटीका उपाध्यक्ष वामदेश गौतमले संसद बिघटनको लागि चालेको कदम गलत भएको बताएका छन् ।

आइतबार प्रेस नोट जारी गर्दै उनले संसदको कार्यकाल दुई वर्ष बाँकी हुँदाहुँदै संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु गलत र भर्त्सनायोग्य रहेको बताएका हुन् ।

‘यस कदमले देशमा राजनीतिक अस्थिरता बढाउने र संघीय लोकतान्त्रिक गणतन्त्रका सम्पूर्ण मूल्यमान्यतालाई समाप्त पार्नेछ ।’ प्रेस नोटमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here