३५ वर्षकी भईन् बलिउड नायिका दिपिका पादुकोण

काठमाडौं । बलिउडकी सफल अभिनेत्री दिपिका पादुकोण ३५ वर्षमा प्रवेश गरेकी छिन् ।

५ जनवरी १९८६ मा डेनमार्कको राजधानी कोपनहेगनमा जन्मिएकी पादुकोणले हलिउडमा पनि अभिनय गरिसकेकी छिन् ।

दिपिकाले आफ्नो फिल्मी जीवनको सुरुवात ओम शान्ती ओम बाट शाहरुख खानसंग गरेकी थिईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here