थप ६ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९०९ पुग्यो

फाइलफोटो

काठमाडौं, २४ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ६ जना संक्रमितको मृत्यु भयो ।

यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९०९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here