काठमाडौं, २९ पुस । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ५ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १९३७ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.