‘लाइगर’ बाट बलिउडमा डेब्यु गर्दै विजय

काठमाडौं । भारतिय साउथ सिनेमाका सुपरस्टार विजय देवरकोन्डा अब बलिउडमा पनि देखिने भएका छन् ।

विजय देवरकोन्डाले करन जोहरसंग मिलेर एक्सन फिल्म लाइगरबाट बलिउडमा डेब्यू गर्ने भएका हुन् । टाइगर र लायोनबाट जोडेर सिनेमाको नाम ‘लाइगर’ राखेको बताईएको छ ।

यस विषयको जानकारी करन जोहरले सामाजिक सञ्जालबाट दिएका हुन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here