नेपाल बैंकले ल्यायो युवा बचत खाता, डिम्याट र मेरो शेयर निःशुल्क

काठमाडौं, ६ माघ । नेपाल बैंक लिमिटेडले युवा लक्षित युवा बचत खाता संचालनमा ल्याएको छ । युवाहरूलाई आत्मनिर्भरता तर्फ अघि बढाउने उद्देश्य सहित बैंकले एनबिएल युवा बचत खाता ल्याएको हो ।

युवा बचत खातामा धेरै लाभकारी सुविधाहरू रहेका छन् । युवाहरुले शुन्य मैज्दातमा निःशुल्क खाता खोल्न सक्ने छन् ।

साथै बैकले निःशुल्क मोबाइल बैंकिङ् , निः शुल्क मेरो शेयर खाता, निः शुल्क भिसा कार्ड, निःशुल्क डिम्याट खाता खोल्न सक्ने सुविधा दिएको छ ।

यस्तै निःशुल्क आश्वा, शैक्षिक कर्जा तथा घर कर्जा र आन्तरिक रेमिट्यान्स जस्ता सुविधाहरु ल्याएको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here