१७ नेपालीको शव लिन आज मलेसिया जाँदै वाइडबडी

काठमाडौं । १७ नेपालीको शव लिन आज नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ए३३० मलेसियाको क्वालालाम्पुर पठाउदै छ ।

१७ नेपालीको शव लिनको लागि आज राती ११ बजे क्वालालाम्पुर उड्ने कार्यक्रम रहेको निगमले बताएको छ ।

जहाज शनिबार बिहान ८ः४० बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here