कार्बन डाईअक्साइड उत्सर्जनमा काम गर्ने कम्पनीलाई एलन मस्कले १०० मिलियन डलर दिने !

काठमाडौं । विश्वकै सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले कार्बन डाईअक्साइड उत्सर्जनमा काम गर्ने कम्पनीलाई १०० मिलियन डलर दिने घोषणा गरेका छन् ।

मस्कले सामाजिक सञ्जाल टुईटर मार्फत कार्बन डाईअक्साइड उत्सर्जनमा काम गर्ने कम्पनीलाई १०० मिलियन डलर दिने बताएका हुन् ।

यस विषयमा थप जानकारी अघिल्लो साता दिने समेत मस्कले टुईटरमा लेखेका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here