काठमाडौं उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ११ माघ । काठमाडौं उपत्यकामा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमितमध्ये भत्तपुरका ५ जना, ललितपुरका २५ जना र काठमाडौंका १०३ जना रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here