कोरोना विरुद्धको नक्कली खोपसहित ८० जना पक्राउ

काठमाडौं। कोरोनाविरुद्ध नक्कली खोप बनाएको आरोपमा तीन चीनमा सहरका ८० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

न्युज एजेन्सी सिन्ह्वाका अनुसार प्रहरीले जियाङ्सु, बेइजिङ र सानडोङबाट तीन हजार नक्कली खोपसहित उनहिरुलाई पक्राउ गरेको हो ।

चीनमा सिनोभ्याक र सिनाफार्म कम्पनीले खोप लगाइरहेका छन्। दुवै कम्पनीले टर्कीसहित विभिन्न देशमा खोप निर्यात पनि गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here