निफ्राको सेयर कारोबार खुल्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ फागुन । नेपाल इन्फ्रास्ट्रक्चर बैंक ९निफ्रा०को सेयर कारोबार सुचारु भएको छ ।

अधिक चापले अनलाइन कारोबार प्रणालीमा समस्या आएको भन्दै स्थगित गरिएको कारोबार सुचारु भएको नेप्सेले जनाएको छ ।

पछिल्लो समय तीव्र माग रहँदै आएको बैंकको सेयर मूल्य २:१० बजेसम्म ४८ रुपैयाँ घटेर ५४६ रुपैयाँमा कारोबार भै रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here