काठमाडौं, १४ फागुन । ओली समूहले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाइएको छ ।
गुरुङलाई हटाएर खोटाङका सांसद विशाल भट्टराईलाई प्रमुख सचेतकको जिम्मेवारी दिएको हो । गुरुङ, प्रचण्ड–माधव समूहमा थिए ।

© 2026 Cloud Patrika. All Rights Reserved.