मंगलबार बिहान ४ बजेसम्म एनआईसी बैंकको एटीएमबाट हुने कारोबार बन्द हुने

काठमाडौं, १७ फागुन । एनआईसी एशिया बैंकको एटीएम कार्डबाट हुने सम्पूर्ण कारोबार मंगलबार बिहासम्म बन्द हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै सोमबार राती ११ ४५ देखि मंगलबार बिहानसम्म ४ बजे बन्द हुने जनाकारी दिएको हो ।

बैंकले भुक्तानी प्रणाली सञ्चालक नेपाल इलेक्ट्रोपेमेण्ट सिस्टमको सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले कार्डबाट हुने सम्पूर्ण कार्य बन्द हुन लागेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here