प्रभु बैंकको लाभांस नेप्सेमा सूचीकृत

काठमाडौं । बुधबार प्रभु बैंकको लाभांस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

बैंकको १ करोड ३ लाख १५ हजार ५०६ दशमलव ६४ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार सूचीकृत भएको बैंकको उक्त बोनस गत पुस २६ गते सम्पन्न बैंकको १९ औं वार्षिक साधारण सभाबाट पारित भएको थियो । उक्त बोनस साधारण सभाका लागि बुकक्लोज गरेको मितिभन्दा अघिल्लो दिनसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीले मात्र पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here