यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ७६ पैसा

काठमाडौं, ६ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ३० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८५ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७९ पैसा तोकिएको छ भने बिक्रीदर ३१ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ७२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ५६ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय ७ रुपैयाँ ४ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ८ रुपैयाँ ६३ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here