काठमाडौं, ८ चैत। चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आइतबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९८ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।
पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य १२९ रुपैयाँले बढ्दै प्रतिकित्ता १४२१ रुपैयाँ पुगेको छ ।