ग्रीनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ८ चैत । बजार खुले लगत्तै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

आइतबार ११ बजेर ५ मिनेटमा ग्रीनलाइफको शेयर मूल्य ९.८५ प्रतिशत बढेसंगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेसंगै ग्रीनलाइफको शेयर मूल्य ३९ रुपैयाँ बढेर प्रतिकित्ता ४३५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here