चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, ९ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सोमबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य १४२ रुपैयाँले बढ्दै प्रतिकित्ता १५६३ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here