नयाँ बर्षमा महिन्द्रा टु ह्वीलरको विशेष योजना

काठमाडौं । नजिकिदै गरेको नेपाली नयाँ बर्षको अवसर पारी महिन्द्राले नयाँ योजना सार्वजनिक गरेको छ ।

कम्पनीले महिन्द्राले ‘महिन्द्रा चढौ, खुशी मल्टिप्लाइ गर्रौं’ नामक योजना सार्वजनिक गरेको छ । महिन्द्राको नेपालको लागि आधिकारिक विक्रेता अग्नि मोटोइन्कले नयाँ वर्षको अवसरमा टु ह्वीलरमा सो योजना ल्याएको हो ।

योजना अन्र्तगत टु ह्वीलरको खरीदमा प्राप्त हुने कुपन स्क्रयाच गर्नुपर्ने हुन्छ । सो कुपनमा देखिएको अंक ५–१०० लाई २०७५ ले गुणन गर्दा आउने नतिजा बराबरको रकम छुट प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here