सुनको मूल्य यथावत चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ११ चैत । बुधबार छापावाल सुनको मूल्य यथावत रह्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिकित्ता ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको कारोबार मुल्य प्रतितोला ८६ हजार २५० रहेको छ ।

बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ बढ्यो । आज चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ४० रुपैयाँ कायम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here