३३ करोडमा बिक्री भयो ट्विटरका सीईओ ज्याक डोर्सीको पहिलो ट्वीट

काठमाडौं, ११ चैत । ट्विटरका सीईओ ज्याक डोर्सीले आफ्नो पहिलो ट्वीट २.९ मिलियन डलर अर्थात् ३३ करोड ६० लाख रुपैयाँमा बिक्री भएको छ ।

दुई हप्ता पहिले लिलामीको घोषणा गरेका डोर्सीले सन् २००६ मा पहिलोपटक ट्वीट गरेका थिए । जसमा लेखिएको थियो, ‘म आफ्नो ट्विटरको सुरुवात गरिरहेको छु ।’

यो ट्वीटलाई ब्रिज ओरेकलका सीईओ सिना एस्टेवीले किनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here