चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ चैत । चन्द्रागिरी हिल्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विहिबार कारोबार खुले लगत्तै चन्द्रागिरी हिल्सको शेयर मूल्य १० प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको हिल्सको शेयर मूल्य १८९ रुपैयाँले बढ्दै प्रतिकित्ता २०७९ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here