विद्यालयहरु केही दिन बन्द गर्ने सरकारको तयारी

काठमाडौं, १६ चैत । सरकारले केही दिन विद्यालय बन्द गर्ने तयारी गरेको छ । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेसँगै सरकारले उक्त तयारी थालेको हो ।

वायु प्रदूषणबाट बालबालिकाको स्वास्थ्यमा असर नपरोस् भनेर केही दिन विद्यालय बन्द गर्ने विषयमा छलफल भइरहेको शिक्षा मन्त्रालयले स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here