काठमाडौं, १६ चैत । अजोड इन्स्योरेन्सको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशतले बढेर सर्किट लागेको हो । शेयर मूल्य ७० रुपैयाँले बढेर प्रतिकित्ता ७७६रुपैयाँ पुगेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.