बंगलादेशविरूद्धको खेलमा नेपालको अग्रता, सन्जोक राईले गरे गोल

काठमाडौं, १६ चैत । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा नेपालले अग्रता लिएको छ ।

दशरथ रंगशालामा भइरहेको खेलमा नेपालले बंगलादेशविरूद्ध सुरूवाती अग्रता बनाएको हो । नेपालका लागि सन्जोक राईले गोल गरेका हुन्। खेको १८ औं मिनेटमा कर्नन बलमा राईले ले गोल गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here