विश्वकप छनोट: क्रिष्टियानो रोनाल्डोको गोलमा पोर्चुगल विजयी

काठमाडौं, १८ चैत । विश्वकप छनोट फुटबल अन्तर्गत युरोपेली समूहको खेल अन्तर्गत पोर्चुगल विजयी भएको छ ।

समूह ए को खेलमा पोर्चुगलले लग्जेम्बर्गलाई ३–१ गोल अन्तरले हरायो हो । पोर्चुगललाई जिताउन क्रिष्टियानो रोनाल्डो, डियोगो जोटा र जोआओ पाल्हिन्हाले १–१ गोल गरे ।

यस्तै बेल्जियम र नेदरल्याण्ड्सले फराकिलो जित हात पारेको छ । समूह ईको खेलमा बेल्जियमले बेलारुसलाई ८–० गोल अन्तरले हरायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here