एनआइसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, १९ चैत । सात महिनापछि बुधबारबाट कारोबारमा आएको एनआइसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

विहिबार १:३० बजेसम्ममा लघुवित्तको शेयर मूल्य ९.९४ प्रतिशले बढेर सर्किट लागेको हो । उक्त कम्पनीको शेयर मूल्य ७९ रुपैयाँ बढेर ८७४ पुगेको छ । लघुवित्तको शेयरको माग उच्च रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here