विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, २६ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८० पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९४ रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९६ रुपैयाँ २० पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ५२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ३५ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ६० पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ १९ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here