ग्रीनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट, कति पुग्यो प्रतिकित्ता ?

काठमाडौं, २६ चैत । ग्रीनलाइफ हाइड्रोको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बिहिबार ग्रीनलाइफको शेयर मूल्य ९.९२ प्रतिशत बढेसँगै पोजेटिभ सर्किट लागेको हो ।

पोजेटिभ सर्किट लागेको ग्रीनलाइफको शेयर मूल्य ३७ रुपैयाँ बढेर प्रतिकित्ता ४१० रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here