तपाईंको सामजिक सञ्जाल ह्याक भएको त छैन् ? यसरी पत्ता लगाउनुहोस्

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल ह्याक हुने गरेको घटना सार्वजनिक भईरहेका छन् । फेसबुकका सिईयो मार्क जुकरबर्ग सहित ५० करोडभन्दा धेरै मानिसको डेटा सार्वजनिक भएको घटना ताजै छ ।

यसको अलवा नेपालमा पनि कलाकार सरोज खनाल र दिपाश्री निरौलाको पनि फेसबुक ह्याक भएको थियो । यस्तो अवस्थामा तपाईं पनि आफ्नो सामाजिक सञ्जाल ह्याक हुने हामेईन वा कुनै सूचना सार्वजनिक भएको त छैन् भन्ने चिन्तामा हुनुहुन्छ भने अनलाइन टूल ‘Have i been pwned’ तपाईंको लागि सहयोगि हुनसम्छ ।

कसरी पाईन्छ जानकारी ?

केही समयअघिसम्म इमेलको बारेमा जानकारी प्राप्त गर्न सकिन्थ्यो । तर, पछिल्लो अपडेट अनुसार यस टूलले मोबाइल नम्बरको पनि डेटा समर्वजनिक भएको वा नभएको भन्ने बारेमा जानकारी पाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here