काठमाडौं, २९ चैत । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।
नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ ।
त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रीदर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९७ रुपैयाँ १४ पैसा तोकिएको छ ।
एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४रुपैयाँ २७ पैसा तोकिएको छ।
एक बहराईन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ३७ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९६ पैसा तोकिएको छ ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।