होन्डा मोटरसाइकल तथा स्कुटरको मूल्य बढ्यो, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं २९ चैत । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले कम्पनीका मोटरसाइकल र स्कुटरको मूल्य बढाएको छ । कम्पनीले केहि दिनअघिबाट नयाँ मूल्य आफ्नो आधिकारीक वेभसाइटमा प्रकाशन गरेर बढाएको हो । कम्पनीले आफ्नो धेरै मोडलमा ३ हजार रुपैयाँले मूल्य वृद्धि गरेको छ ।

कोरोना सक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा स्टील र प्लाष्टिकको मूल्य बढेको कारण मोटरसाइक तथा स्कुटरको मूल्य वृद्धि भएको कम्पनीले बताएको छ । भारतिय बजारमा पनि सबै किसिमका सवारी साधनको मूल्य वृद्धि भएको छ ।

होन्डाको यूनिकर्न, साइन, एक्सव्लेड, हर्नेट आदी मोडलका मोटरसाइकलको मूल्य वृद्धि भएको छ ।

यस्तो छ नयाँ मूल्यसूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here