काठमाडौं, ३० चैत । । बुधबारदेखि दोस्रो बजारमा आएको ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
कारोबार शुरु भएको तेस्रो दिन सोमबार ११: १५ बजेसम्ममाकम्पनीको शेयर मूल्य ९.८६ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो ।
कम्पनीको शेयर मूल्य ४२ रुपैयाँ बढेर ४६८ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।