एनआइसी एसिया लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १४० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ३० चैत । एनआइसी एसिया लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सोमबार ११:३० बजेसम्ममा लघुवित्तको शेयर मूल्य ९.९६ प्रतिशले बढेर सर्किट लागेको हो । उक्त कम्पनीको शेयर मूल्य १४० रुपैयाँ बढेर १५४५ पुगेको छ । लघुवित्तको शेयरको माग उच्च रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here