नेपाल ग्यासको १६ सय सिलिण्डर नष्ट गरिँदै

काठमाडौं, ३० चैत । नेपाल ग्यासले पुन प्रयोगमा ल्याउन नमिल्ने १६ सय वटा सिलिण्डर नष्ट गर्ने भएको छ ।

पुन प्रयोगगर्दा उपाभोक्तालाई असुरक्षा हुने देखिएपछि उक्त परिणामको सिलिण्डर नष्ट गर्न लागेको हो ।

उपभोक्ताहरूको सुरक्षा तथा ग्यास प्रयोगबाट सुरक्षित हुने गरि भविष्यमा पनि प्रयोगमा ल्याउन नमिल्ले ग्यास बैशाख २ गते नष्ट गर्ने कम्पनी बताएको छ।

कम्पनीले समय समयमा आफ्ना पुराना सिलिण्डरको गुणस्तर जाँच गर्ने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here