कोरोना खोपको दोस्रो डोज बैशाख ७ देखि, यी हुन् तोकिएका अस्पताल

काठमाडौं, ३१ चैत । स्वास्थ्य कार्यालय काठमाडौंले कोरोनाविरुद्धको पहिलो खोप लगाइसकेकाका लागि दोस्रो डोज लगाउने मिति सार्वजनिक गरेको छ ।

आगामी बैशाख ७ देखि ११ गतेसम्म कोभिड खोपको दोस्रो डोज लगाउने स्थान र मिति सार्वजनिक गरेको हो।

गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो डोज खोप लगाएकाहरुलाई दोस्रो डोज लगाउन लागिएको हो।

जसको लागि राजधानीका विभिन्न १९ अस्पतालमा खोप केन्द्र तोकिएको छ । खोप लगाउने समय बिहान १० बजेदेखि ४ बजेसम्मको लागि तय गरिएको छ ।
यी हुन् तोकिएका अस्पताल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here