काठमाडौं, ३१ चैत । माउन्टेन इनर्जी नेपालको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
मंगलबार माउन्टेन इनर्जीको शेयर मूल्य ९.८९ बढेर पोजेटिभ सर्किट लेभलमा पुगेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७५ रुपैयाँले बढेर ८३३ रुपैयाँमा कारोबार भैरहेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.