काठमाडौं, २ बैशाख । ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
विहिबार ११:३० बजेसम्ममा कम्पनीको शेयर मूल्य ९.९२ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो ।
कम्पनीको शेयर मूल्य ५१ रुपैयाँ बढेर ५६५ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।