महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ५ बैशाख । महिला लघुवित्तको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको । आइतबार १:४६ बजेसम्ममा महिलाको शेयर मूल्य ९.९३ प्रतिशत सर्किट लेभलमा पुगेको हो ।

कम्पनीको शेयर मूल्य १२० रुपैयाँ बढेर १३२८ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here