ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट, किन्नेको ओइरो

काठमाडौं, ६ बैशाख । ज्योति लाइफको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

सोमबार कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत बढेर सर्किट लेभलमा पुगेको हो ।

कम्पनीको शेयर मूल्य ६२ रुपैयाँ बढेर ६८३ रुपैयाँमा कारोबार भैरहेको छ । शेयर किन्नेको ओइरो लागेको छ भने बिक्रीकर्ता भने शून्य नै देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here