विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

काठमाडौं, ७ बैशाख । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा निर्धारण गरेको छ ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ ९८ पैसा तोकिएको छ भने बिक्रीदर २९ रुपैयाँ १३ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ६५ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय ९८ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ८२ पैसा तोकिएको छ भने बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६६ रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६७ रुपैयाँ ३० पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय १७ रुपैयाँ २ पैसा तोकिएको छ भने बिक्रीदर ३ सय १८ रुपैयाँ ६१ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here